Setopati साहित्यपाटी
Subscribe Setopati
आइतबार, मंसिर २८, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • कभर स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • नेपाली ब्रान्ड
  • विचार
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • प्रिमियम स्टोरी

बेहोश समाज

बसन्त ढुंगाना `यात्री`

बसन्त ढुंगाना `यात्री`

प्रतीकात्मक तस्बिर।
प्रतीकात्मक तस्बिर।

धन्य छौ भेरी तिमी

तिमीले मेरो लास बगायौ

यो बेहोश समाजमा हुर्किएको

मेरो आश त अर्कैले बगायो

ती मेरा कुण्ठिएका सपनालाई त

जातिभेदको दलदलले बगायो

दलदलमै फुलाएको प्रेमको कमललाई त

आँखा नभएको न्यायले बगायो

धन्य छौ भेरी तिमी

तिमीले मेरो लास बगायौ

 

 

खै ! देख्नै नहुने सपना साँचेछु क्यारे

आँखा देख्ने अन्धाहरूले सपनाको आँखा फुटाइदिए

जन्मिनै नहुने जातमा जन्मेछु कि खै !

मान्छे नै मान्छेले मान्छे देखेनन् मलाई

धन्य छौ भेरी तिमी

तिमीले हाम्रो लास बगायौ

आज तिमी नहुँदो हो त

यहाँ कत्तिका रिसले म डढ्ने थिएँ

आज तिमी नहुँदो हो त

मेरा सपना र विपनाका आँसुले

एउटा नयाँ भेरी बग्ने थियो

धन्न ती ठूला जातकाले कुटी बाँधी मारी फाले

नत्र म सानो जातको यो ठूलो समाजमा पौडिँदै आउँथे फेरि

धन्यवाद छ भेरी तिमीले मेरो लास मात्रै बगायौ

मेरा कैयौं कुण्ठित सास र आशलाई त

यो बेहोश समाजले उहिल्यै बगाई सकेको थियो ।।

 

....( जातिभेदको सिकार बनेका नवराज वि.क. र अन्य सबैमा समर्पित जो यस बेहोश समाजको सिकार बने )....

प्रकाशित मिति: बिहीबार, भदौ ११, २०७७  १४:५९
सिफारिस
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो...
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो...
महाधिवेशन स्थल आउँदा ओलीलाई नेसनल भोलेन्टियर फोर्सको सुरक्षा (तस्बिरहरू)
महाधिवेशन स्थल आउँदा ओलीलाई नेसनल भोलेन्टियर फोर्सको सुरक्षा (तस्बिरहरू)
विधान महाधिवेशनको निर्णय तीन महिनामै उल्ट्याउँदै ओली
विधान महाधिवेशनको निर्णय तीन महिनामै उल्ट्याउँदै ओली
५३१ घर–टहरामा डोजर चलेपछि यस्तो देखिएको छ हेटौंडा बजार, हेर्नुहोस् तस्बिरमा
५३१ घर–टहरामा डोजर चलेपछि यस्तो देखिएको छ हेटौंडा बजार, हेर्नुहोस् तस्बिरमा
पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ बनाउने गरी प्रस्ताव लैजाँदै ओली
पदाधिकारी संख्या १९ र केन्द्रीय कमिटी ३०१ बनाउने गरी प्रस्ताव लैजाँदै ओली
विष्णु पौडेल र शंकर पोखरेलबीच सुलह प्रयास
विष्णु पौडेल र शंकर पोखरेलबीच सुलह प्रयास
प्रतिक्रिया दिनुहोस्

विचार

नारायण श्रेष्ठ
‍‍अपरेसन गर्ने बेला जब छोराले सम्झियो... नारायण श्रेष्ठ
किरणराज रिजाल
हात्ती किन जोगाउने? किरणराज रिजाल
केशव दाहाल
जेनजीहरू कतै मेरो भतिज जस्तै भ्रममा त छैनन्? केशव दाहाल
रमेश अधिकारी
नेपाली मतदाताका लागि एक ऐतिहासिक अवसर! रमेश अधिकारी

ब्लग

वसन्त आचार्य
एलन मस्कलाई खाजा खुवाउने साथी! वसन्त आचार्य
अमर अधिकारी
मलाई अब सम्मान र पुरस्कार पुग्यो! अमर अधिकारी
राजेन्द्र पराजुली
ऊ बिदेसिएको हैन, लखेटिएको हो! राजेन्द्र पराजुली
मनीषमान श्रेष्ठ
मानसिक अवस्था अनुहारमा देखिँदैन, सुधार केन्द्रलाई अस्पतालको दृष्टिले हेर्ने कि? मनीषमान श्रेष्ठ

साहित्यपाटी

सुरज खनाल
सपना हराएका गन्तव्यहरू! सुरज खनाल
प्रदिप सुबेदी
मेरो आँखामा नेपाल! प्रदिप सुबेदी
रविन न्यौपाने
जरुरी छैन तिमी सशरीर उपस्थित हुन! रविन न्यौपाने
हरि न्यौपाने (सुदिप)
मातृभाषा! हरि न्यौपाने (सुदिप)

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP