Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, भदौ २४, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

असार १५

सुधन सुवेदी

सुधन सुवेदी

डिलमा राखिएको ट्राइपोड त्यसमाथि विराजमान क्यामरा
दङ्ग उसैउसै 
हिलो छ्यापाछ्याप, पोतापोत, लखेटालखेट
दृश्य फ्रेममा रोचक

खेतमा भाषण, तालीको घडघडाहट
कृषिको महत्व माथि दुई शब्द प्रकाश
धान दिवस, दही चिउरा

दही चिउरा, आँप, दही चिउरे, आँपे
शहरमा खेत बन्यो रोपाईँको सेट
सञ्जालमा रोपाईँ, हातमा हिलो
धानखेत बाँझो, बाउसे खाडीमा 

हरियो र हिलोको मिश्रण
लाइट, साउण्ड, एक्सन
गज्जब सट, भिउज् अनि सेयर
असार १५ हिट छ, असार १५ बिक्छ
रोपिन्छ सञ्जालका खपत, रोपिन्न धान
 

प्रकाशित मिति: बुधबार, असार १५, २०७९  ११:२१
सिफारिस
नख्खु जेलमा आगलागी, भागे कैदी
नख्खु जेलमा आगलागी, भागे कैदी
सिभिल अस्पतालमा थप तीन जनाको मृत्यु
सिभिल अस्पतालमा थप तीन जनाको मृत्यु
राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा
राष्ट्रपति पौडेलले सबै पक्षलाई बोलाए वार्तामा
मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्
मेयर बालेनको अपिल– प्लीज जेनजी, अब घर फर्किनुहोस्
प्रदर्शनकारीले घरमा आगो लगाउँदा झलनाथ पत्नी चित्रकार जलेर गम्भीर घाइते
प्रदर्शनकारीले घरमा आगो लगाउँदा झलनाथ पत्नी चित्रकार जलेर गम्भीर घाइते
देउवा दम्पतीलाई कुटपिट र लछारपछार गरेर सुरक्षाकर्मीको जिम्मा लगाए प्रदर्शनकारीले
देउवा दम्पतीलाई कुटपिट र लछारपछार गरेर सुरक्षाकर्मीको जिम्मा लगाए प्रदर्शनकारीले
प्रतिक्रिया दिनुहोस्

विचार

सम्पादकीय
ओली र देउवाको राजनीतिक औचित्य समाप्त सम्पादकीय
गोकर्णप्रसाद उपाध्याय
स्विडेनका 'हफिस' र १०–५ वाला हाम्रा अफिस! गोकर्णप्रसाद उपाध्याय
सम्पादकीय
कारबाही सामाजिक सञ्जालमाथि कि जनतामाथि? सम्पादकीय
केशव दाहाल
त्यो माघ १९, यो भदौ १९ केशव दाहाल

ब्लग

अनिता कोइराला
जीवनभित्रको म! अनिता कोइराला
शंकर पाण्डे 'मुक्ति'
जमूना टिप्न जाँदा भेटिएकी जमूना दिदीको पीडादायी कहानी शंकर पाण्डे 'मुक्ति'
मेघराज शंकर
चीनका किशोर-किशोरीहरूसँग केही घण्टा भलाकुसारी मेघराज शंकर
देव राज गौतम
एआई विकासका लागि सरकारले चालेको महत्त्वपूर्ण कदम देव राज गौतम

साहित्यपाटी

मधु भण्डारी
छायाजस्तै ओझेल परेका ठुल्दाजै! मधु भण्डारी
निमेश ढकाल
स्वसंवाद! निमेश ढकाल
कुमाराज सुबेदी
अनिर्दिष्ट प्रतीक्षार्थी! कुमाराज सुबेदी
सन्तोष बोहरा
स्वतन्त्रताको शिर हतकडीमा छैन! सन्तोष बोहरा

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP