Setopati साहित्यपाटी
Subscribe Setopati
शुक्रबार, असोज ३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

म

सन्जीब बाबू पौडेल

माघ २८

सबैभन्दा पातलो 'प' र जन्मदै बुढो भएको 'य' भन्दा धेरै राम्रो 'म'

मलाई के मतलब

तिमी अस्ति, हिजो,आज र भोलि के गर्दैछौ भनी  

मलाई त श्रद्धय गुरू, संवेदनशील निर्णायक,अति प्रिय मित्र र नालायक सहपाठी 'म' नै लाग्छ

मलाई डर लाग्छ कतै मजस्तै 'म' बनिनँ कि!

तिमी पनि सपनामा आएर झस्काउछौ मजस्तो बनन भनेर

तर मलाई कसैको हुनु छैन,

भए भने रूने पनि म नै त हो

 

'म' कहिले थाक्दिनँ 

किनकि मसँग थाक्ने केही छैन,

मसगँ लेनदेन गर्ने केही छैन

मभित्रको 'म' बाहेक।

 

मैले सबैभन्दा माया गरेको 'म'।

अब आउँदिन भनेर टाढा जाँदा नि

हजारौंको भीडमा गएर पनि

किन खोज्छौ मलाई?

कैयौंपटक टुटेको,

नियतीले कुटेको र परिस्थितिले लुटेको 'म'

तै पनि किन पछ्याइरहन्छस् एऽऽऽ छाया तँ

 

अझै मेरो मोबाइलको ग्यालरी भरि 'म' नै देख्छु त

कतै मनै नभएको 'म'

 

खुला किताब जस्तो 'म',सेती नदिजस्तै भित्रभित्रै सुसाउने 'म'

मेरो हातबाट हराएको, सबैभन्दा बहुमूल्य गहना 'म' आफैं हुँ?

कहिलेकाहीँ त लाग्छ 'म' तिम्रो हुँ र!

'म 'मलाई कहिले पनि फिर्ता नदेऊ

न्यानो गरेर राख

कहिकतै भिज्न नदेऊ भनेर

तर तिम्रो नजरमा एक्लो

मेरो नजरमा स्वतन्त्र 'म'

 

'म' सँग!

हेर मेरो आफ्नै कथा छ, ब्यथा छ

अर्थ्याउन चाहन्छु 'म' आफैंलाई

मेरो भोगाइ अनुसार

परिभाषित गर्न नखोज्नु न मान्यवर

मलाई तपाईंको हेराइ अनि सोचाइ अनुसार

 

अरे दुनियाँलाई 'म' ठिक छु भन्न पनि 'म' ठिक हुनुपर्छ!

'म' बाट एक अक्षर हटाउँदा केही रहदैँन भने,

के 'म' सँग अझै म होला?

मैले त पूरा हटाएको छु र त 'म 'छु!

प्रकाशित मिति: शनिबार, माघ २८, २०७९  २०:०९
सिफारिस
गृहमन्त्रीले भने पनि यसपालि कठिन छ विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिन, किन?
गृहमन्त्रीले भने पनि यसपालि कठिन छ विदेशमा रहेका नेपालीलाई भोट हाल्न दिन, किन?
११ लाख उठाएर स्थानीयले नै बनाइदिए जलेको प्रहरी चौकी
११ लाख उठाएर स्थानीयले नै बनाइदिए जलेको प्रहरी चौकी
कांग्रेसमा विशेष महाधिवेशन गर्न गगनको प्रस्ताव, विश्वप्रकाशको समर्थन, देउवा निकटको विरोध!
कांग्रेसमा विशेष महाधिवेशन गर्न गगनको प्रस्ताव, विश्वप्रकाशको समर्थन, देउवा निकटको विरोध!
विष्णु पौडेल सहित पहिलेका अर्थमन्त्रीले भने पनि गर्न नसकेको काम
विष्णु पौडेल सहित पहिलेका अर्थमन्त्रीले भने पनि गर्न नसकेको काम
राष्ट्रपति पौडेलको पछिल्लो कदममा के भने प्रथम राष्ट्रपतिले?
राष्ट्रपति पौडेलको पछिल्लो कदममा के भने प्रथम राष्ट्रपतिले?
पुसभित्र नयाँ संसद भवन तयार गरिने
पुसभित्र नयाँ संसद भवन तयार गरिने
प्रतिक्रिया दिनुहोस्

विचार

अमित ढकाल
त्यो समाज पछ्यौटे नै रहन्छ जसले उद्यमशील नागरिकलाई खलनायक ठान्छ! अमित ढकाल
भोजराज पोखरेल
यो सामान्य अवस्थाको चुनाव होइन, तर गर्न चाहनेले नसक्ने भन्ने हुँदैन! भोजराज पोखरेल
रमेश अधिकारी
चुनौतीका चाङबीच फागुन २१ मा कसरी गर्ने चुनाव? रमेश अधिकारी
चेतनाथ आचार्य
हिमालपारि बसेर जलिरहेको नेपाल नियाल्दा चेतनाथ आचार्य

ब्लग

सुशिला थापामगर
ढिला भएन र बा-आमा घुमाउन! सुशिला थापामगर
खेम गैह्रे
मैले सहर रोजेँ, छोराले विदेश रोज्ला! खेम गैह्रे
किरण बञ्जाडे
स्वर्गीय आमाको स्मृतिमा परदेशी छोराको सम्झना! किरण बञ्जाडे
साजना तामाङ कुँवर
छोरीको अनुहारमा जीवनको मूल्य खोजिरहेकी एक आमा! साजना तामाङ कुँवर

साहित्यपाटी

सुदृष्टी चापागाईं
संविधान दिवसको शुभकामना! सुदृष्टी चापागाईं
गोपी मैनाली
त्यसैले म साहित्य पढ्छु! गोपी मैनाली
अनुष्मा ढुंगेल
मेरी आमा! अनुष्मा ढुंगेल
वासुदेव पन्थी ‘देवस्मृति’
ऐँठन! वासुदेव पन्थी ‘देवस्मृति’

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP