Setopati साहित्यपाटी
Subscribe Setopati
मंगलबार, साउन १३, २०८२ युनिकोड ENEnglish
  • Setopati गृहपृष्ठ
  • प्रिमियम स्टोरी
  • राजनीति
  • बजार अर्थतन्त्र
  • विचार
  • नेपाली ब्रान्ड
  • समाज
  • कला
  • ब्लग
  • खेलकुद
  • ग्लोबल
  • कभर स्टोरी

ट्रेलर

अमृता स्मृति

जिन्दगीलाई अक्षरमा अनुवाद गरेर
लेख्न मन थियो
गुलाफले ओठभरी काउकुती फुलाएको कथा
फूलले कोसेली पठाएको
सुवासहरु बटुलेर बनाएको
ढोका
झ्याल
छानो
भित्ता
एउटा सुन्दर सपनाको घर
त्यहि घरको भित्रबाहिर खेल्दै
बिताउन मन थियो सिंगै जिन्दगी

तर देख्छु
आमाको आँशु बेचेर पानी किनिरहेको शहर
भोकाएका अनुहार र भोकका नाराहरु
बेदनामा छट्पटाइ रहेको देश
स्वर्णीम ट्रेलरभित्र
निस्प्राण कहानी लुकेको चलचित्र

अबोध बालकको मुहारमा
कलिला अक्षरहरु पढ्न छाडेर
कसरी लेखुँ शुनकेशरी रानीको कथा
जलपरीको गीत?
कसरी लगाउँ निजी सपनाको बिस्कुन?
कसरी भाचुँ मेरो कलमले लगाएको
देशको घडीको सुई?

ए कलम
यो परिवेशमा भन्नैपर्छ तैंले
तेरो स्खलनबाट छरपष्ट भएका अक्षरहरुमा
म आगोको खेती गरुँ या फूलहरुको?
प्रकाशित मिति: शनिबार, भदौ १७, २०७४  १९:४५
सिफारिस
दैनिक ७ हजार पाइला हिँड्दा पनि दीर्घ जीवन, कम हुन्छ मुटु र बिर्सिने रोगको जोखिम
दैनिक ७ हजार पाइला हिँड्दा पनि दीर्घ जीवन, कम हुन्छ मुटु र बिर्सिने रोगको जोखिम
हुम्लाको नाम्खामा फेरि आयो भेलबाढी, हिमतालबाटै उत्पत्ति भएको आशंका
हुम्लाको नाम्खामा फेरि आयो भेलबाढी, हिमतालबाटै उत्पत्ति भएको आशंका
गोहीका बच्चाको दाँत माझिदिने प्रेम दाइ
गोहीका बच्चाको दाँत माझिदिने प्रेम दाइ
के हुन्छ अब विद्या भण्डारीको रणनीति, के गर्छिन्?
के हुन्छ अब विद्या भण्डारीको रणनीति, के गर्छिन्?
प्रहरी एसपी थिए, अहिले बेच्छन् कुकर कफी
प्रहरी एसपी थिए, अहिले बेच्छन् कुकर कफी
पर्सामा ट्यांकरमार्फत् नेपाली सेनाले धमाधम बाँडिरहेछ पानी
पर्सामा ट्यांकरमार्फत् नेपाली सेनाले धमाधम बाँडिरहेछ पानी
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर
संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक
संघीय लोकतान्त्रिक मोर्चाले बोलायो बैठक
जीवनभर ऋणले थिचिएकी पार्वती जब एकाएक बनिन् 'करोडपति'
जीवनभर ऋणले थिचिएकी पार्वती जब एकाएक बनिन् 'करोडपति'
प्रतिक्रिया दिनुहोस्
थप

साहित्यपाटी

सेतो वस्त्रमा मेरी भाउजू!
सम्बन्धको सीमारेखा!
बेथितिमा रुमलिएको मेरो देश!
पर्खाल र मान्छे!
पढ्न नपाएको चिठी
निजामतीसँग बिक्री भएको मेरो माया!

विचार

आशा मगराती
कक्षामा पछाडि बस्नेहरूको कथा आशा मगराती
योगेन्द्र चापागाईं
यी हुन् विद्यालय शिक्षा सुधार नहुनुका प्रमुख कारण, के गर्न सकिन्छ? योगेन्द्र चापागाईं
सुरेन्द्र फुयाल
मसुरीका महसुर नेपाली! सुरेन्द्र फुयाल
चेतनाथ आचार्य
'स्वर्ग जाने बाटो' को यात्रामा जे देखियो चेतनाथ आचार्य

ब्लग

सागरमणि दाहाल
लोक सेवक कि सरकारी उडुस! सागरमणि दाहाल
भुपेन्द्र शाही
यात्रा उस्तै, यात्री दुरुस्तै! भुपेन्द्र शाही
सक्षम आचार्य (सक विल्स)
केही पुराना किस्साहरू! सक्षम आचार्य (सक विल्स)
सुधासुमन ढकाल
अब पनि सोच्ने बेला भएन र? सुधासुमन ढकाल

साहित्यपाटी

सुलोचना केसी
सेतो वस्त्रमा मेरी भाउजू! सुलोचना केसी
समिर विश्वकर्मा
सम्बन्धको सीमारेखा! समिर विश्वकर्मा
सुशील लामा
बेथितिमा रुमलिएको मेरो देश! सुशील लामा
सुशिला शर्मा ‘शिलु’
पर्खाल र मान्छे! सुशिला शर्मा ‘शिलु’

केटाकेटीका कुरा

अनन्य राज सापकोटा
बन्ने नै छ नेपाल! अनन्य राज सापकोटा
अनुस्का सापकोटा
मेरी आमाको दुःख! अनुस्का सापकोटा
दिक्षिता केसी
गाउँ जाने दोस्रो बाटो! दिक्षिता केसी
साईना ढुंगेल
अहिल्यै सबै कुरा थाहा हुन जरुरी छैन! साईना ढुंगेल

पाठक विचार

महिमानसिंह विष्‍ट
सर्वोच्चका शाखा अधिकृत महिमानसिंह विष्टको खण्डन–पत्र महिमानसिंह विष्‍ट
चेतराज जोशी
युवाको आँखामा वनस्पति र पर्यावरण! चेतराज जोशी
प्रकाश विक
फर्किएका खाली हातहरू… प्रकाश विक
सन्दिप पराजुली
विदेशी नागरिकताको 'युद्ध जिते'पछि सामाजिक सञ्जालमा देशप्रेमको ज्वारभाटा! सन्दिप पराजुली

सूचनापाटी

युनिकोडमा टाइप गर्नुहोस् युनिकोडमा टाइप गर्नुहोस्
विनिमय दर विनिमय दर
शेयर बजार शेयर बजार
सुन चाँदि सुन चाँदि
रेडियो सुन्नुहोस् रेडियो सुन्नुहोस्

सम्पर्क
Setopati

Setopati Sanchar Pvt. Ltd. सूचना विभाग दर्ता नंः १४१७/०७६-२०७७ Jhamsikhel Lalitpur, Nepal
01-5429319, 01-5428194 [email protected]
विज्ञापनका लागि 015544598, 9801123339, 9851123339
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel Follow us on Instagram Follow us on Tiktok
सेतोपाटी
  • गृहपृष्ठ
  • विनिमय दर
  • शेयर बजार
  • सुन चाँदि
  • हाम्रोबारे
  • सेतोपाटी नीति
प्रधान सम्पादक
  • अमित ढकाल
सेतोपाटी टीम
  • हाम्रो टीम
© 2025 Setopati Sanchar Pvt. Ltd. All rights reserved. Site by: SoftNEP