आजका तस्बिर- भदौ २
आजका तस्बिर- भदौ २
भेरी नदी ।  डोल्पाको ठूलीभेरी नगरपालिका–३ दुनै बजारको बीचबाट बग्ने भेरी नदी। भेरी नदीमा पानीको बहाब बढेसँगै जोखिम समेत बढेको छ। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- भदौ २
पुल ।  हुम्लाको सर्केगाड,चंखेली र ताँजकोट गाउँपालिका जोड्ने सलिसल्लाह पुल भएर आउजाउ गर्दै स्थानीय। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- भदौ २
हुम्लामा तरकारी खेती ।  हुम्लाको सदरमुकाम सिमकोटमा स्थानीय कृषकले व्यावसायिक तरकारी खेतीका लागि बनाएको प्लास्टिकको 'टनेल'। तस्बिर: दाने बोहरा/रासस
आजका तस्बिर- भदौ २
जुट केलाउँदै किसान ... ।  सुनसरीको हरिनगर गाउँपालिकामा जुट केलाउँदै किसान । नगदे बाली जुट खेतीबाट किसानले राम्रो आम्दानी गर्ने गरेका छन्। तस्बिर: नवीन गड्तौला/रासस
आजका तस्बिर- भदौ २
गौरीखोला झरना ।  चितवनको इच्छाकामना गाँउपालिका–६ मा रहेको गौरीखोला झरना। तस्बिरः कृष्ण आचार्य/रासस
प्रतिक्रिया दिनुहोस्