आजका तस्बिर: भदौ १७
आजका तस्बिर: भदौ १७
आठबीसकोट नगरपालिका रूकुम पश्चिमको प्रशासकीय केन्द्र राडीबजार तथा आसपासको क्षेत्र। यहाँ डोल्पा, रूकुम र पश्चिम आठबीसकोटका नागरिकको मुख्य व्यापारिक नाका समेत छ। तस्बिरः हेमन्त केसी/रासस ।  प्रशासकीय केन्द्र राडीबजार
आजका तस्बिर: भदौ १७
काभ्रेको रोशी गाउँपालिका वडा नं २ काफलडाँडा नजिकै रहेको ‘तीनधारे झरना’। सो झरनामा पुग्न काभ्रेको सदरमुकाम धुलिखेलबाट ३० किलोमिटर दुरी पार गर्नुपर्छ। तस्बिरः पेमा लामा/रासस ।  तीनधारे झरना
आजका तस्बिर: भदौ १७
कास्कीको पर्यटकीय सहर पोखरामा आइतबार देखिएको फेवातालको दृश्य। तस्बिर: रामबहादुर थापा/रासस ।  फेवाताल
आजका तस्बिर: भदौ १७
जाजरकोट सदरमुकाममाथि देखिएको इन्द्रेणी। तस्बिर: हेमन्त केसी/रासस ।  इन्द्रणी
आजका तस्बिर: भदौ १७
कोशी प्रदेशको नाम खारेज गरी पहिचान झल्किने नाम राख्न माग गर्दै ललितपुरको जावलाखेलमा प्रदर्शन गर्दै एक महिला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी ।  कोशी प्रदेशको नाम खारेजीको माग
प्रतिक्रिया दिनुहोस्