आजका तस्बिरहरू, भदौ २०
आजका तस्बिरहरू, भदौ २०
राधाकृष्ण नाच प्रदर्शन गर्दै ।  म्याग्दीको सदरमुकाम बेनीस्थित बेनी आवासीय माविका विद्यार्थीहरु श्री कृष्ण जन्माष्टमीको अवसरमा राधाकृष्ण नाच प्रदर्शन गर्दै। तस्बिर: ध्रुवसागर शर्मा/रासस
आजका तस्बिरहरू, भदौ २०
कृष्ण मन्दिरमा लामबद्ध भक्तजन ।  कृष्ण जन्माष्टमीको अवसरमा पाटन दरबार परिसरमा रहेकोे कृष्ण मन्दिरमा पूजाअर्चनाका लागि लामबद्ध भक्तजनहरू। तस्बिर: माधवप्रसाद घिमिरे/रासस
प्रतिक्रिया दिनुहोस्