आजका तस्बिर- भदौ २०
आजका तस्बिर- भदौ २०
राधा-कृष्ण! ।  पाटनको कृष्ण मन्दिर परिसरमा कृष्ण र राधाको पहिरनमा दुई बालबालिका। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- भदौ २०
इस्कोनमा कृष्ण जन्माष्टमी ।  काठमाडौंको बुढानीलकण्ठस्थित अन्तर्राष्ट्रिय कृष्ण भावनामृत संघ (इस्कोन)ले कृष्ण जन्माष्टमी अवसरमा आयोजना गरेको महामहोत्सवमा कृष्णको पहिरनमा सजिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ २०
भारत र पाकिस्तानसँग खेलेर फर्किएपछिको खुसी ।  एसिया कप-२०२३ खेलेर स्वदेश फर्किएको नेपाली क्रिकेट टोलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ। नेपाली टिमलाई बाजागाजासहित स्वागत गरिएको हो। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- भदौ २०
कृष्ण मन्दिरमा राष्ट्रपति पौडेल ।  राष्ट्रपति रामचन्द्र पौडेल श्रीकृष्ण जन्माष्टमी पर्वका अवसरमा बुधबार ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा दर्शन गर्ने क्रममा। तस्बिर: /राष्ट्रपति कार्यालय
प्रतिक्रिया दिनुहोस्