आजका तस्बिर- भदौ २६
आजका तस्बिर- भदौ २६
श्रद्धाञ्जली ।  ​नेकपा एमालेका दिवंगत नेता सुवास नेम्वाङको पार्थिव शरीरलाई अस्पतालबाट पार्टी केन्द्रीय कार्यालय च्यासलमा श्रद्धाञ्जलीका लागि लैजाँदै। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- भदौ २६
फल्चा ।  काठमाडौं महानगरपालिकाले मीनभवनस्थित बसस्टपमा बनाएको फल्चा। तस्बिर: नवीनबाबु गुरूङ/ सेतोपाटी
आजका तस्बिर- भदौ २६
उपल्लो मुस्ताङ ।  मुस्ताङबाट देखिएको त्यहाँको उपल्लो मुस्ताङको भूगोल। तस्बिर: युवराज श्रेष्ठ/ सेतोपाटी
आजका तस्बिर- भदौ २६
पञ्चदानको दिन दीपंकर नगर परिक्रममा ।  बौद्ध धर्मावलम्बीहरूको महान चाड पञ्चदानको दिन मंगलबार भक्तपुरमा दीपंकरलाई नगर परिक्रमा गराइँदै। विभिन्न बहालमा रहेका पाँच दीपंकरलाई नगरपरिक्रमा गर्ने प्रचलन रहेको छ। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- भदौ २६
सडक किनारमा तरकारी व्यापार ।  काठमाडौं महानगरपालिका-१६ स्थित माच्छापोखरी सडक किनारमा मंगलबार तरकारी किनबेच गर्नेको भिड। तस्बिर: हरिराम भेटुवाल/ रासस
प्रतिक्रिया दिनुहोस्