आजका तस्बिर- भदौ ३०
आजका तस्बिर- भदौ ३०
प्रधानमन्त्री प्रचण्ड अमेरिका प्रस्थान ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका प्रस्थान गरेका छन्। साँझ ६ बजे कतार एयरलाइन्सको फ्लाइटबाट उनी अमेरिकाको न्युयोर्क गएका हुन्। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- भदौ ३०
खनिज इन्धन अन्त्य गर्न माग राख्दै ललितपुरमा जलवायु मार्च ।  ललितपुरमा खनिज इन्धन अन्त्य गर्न माग राख्दै जलवायु मार्च गरिएको छ। शनिबार बिहान ललितपुरको जावलाखेलदेखि पाटन दरबार स्क्वायरसम्‍म जलवायु मार्च गरिएको हो। तस्बिर: निशा भण्डारी
आजका तस्बिर- भदौ ३०
सूचना स्तम्भ ।  टोखा नगरपालिका-७ दहाल गौडामा अवस्थित सूचना स्तम्भ । यस सूचना स्तम्भमा रहेको डिजिटल बोर्डमा नगरपालिकाको सूचना राखिन्छ। तस्बिर: हरिराम भेटुवाल/ रासस
आजका तस्बिर- भदौ ३०
माछापुच्छ्रे हिमाल ।  पोखरा महानगरपालिका-१४ मझेरीपाटनबाट शनिबार बिहान देखिएको माछापुच्छ्रे हिमाल। तस्बिरः राधिका कँडेल/रासस
आजका तस्बिर- भदौ ३०
बौडेश्वर झरना ।  काठमाडौँको टोखा नगरपालिका-१ झोरमा अवस्थित धार्मिक एवं पर्यटकीय स्थल बौडेश्वर झरनामा शनिबार रमाउँदै आन्तरिक पर्यटक । तस्बिर : हरिराम भेटुवाल/ रासस
प्रतिक्रिया दिनुहोस्