आजका तस्बिरहरू, असोज १
आजका तस्बिरहरू, असोज १
तीजको पुजा ।  हरितालिका तीजको अवसरमा पशुपतिनाथ मन्दिरमा पूजा गर्दै । तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिरहरू, असोज १
पशुपतिमा नृत्य ।  हरितालिका तीजको अवसरमा व्रत बसेका महिलाहरू बिहानै पशुपतिनाथ पुगेर पुजा गरेपछि नाचगान गर्दै। तस्बिरः नवीनबाबु गुरूङ
आजका तस्बिरहरू, असोज १
विश्वकर्मा पूजा गर्दै प्रहरी ।  विश्वकर्मा पूजाको अवसरमा काठमाडौंको भद्रकाली मन्दिरमा मोटरसाइकल पूजा गर्दै प्रहरी । तस्बिरः नवीनबाबु गुरूङ
आजका तस्बिरहरू, असोज १
प्रचण्ड-गुटेरेस भेटवार्ता ।  संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन न्युयोर्क पुगेका प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' ले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेससँग भेटवार्ता गरेका छन्। तस्बिरः प्रदीपराज वन्त/रासस
आजका तस्बिरहरू, असोज १
पूजा गर्दै मन्त्री ।  सुदूरपश्चिम प्रदेशका उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री रमेशसिं धामी मन्त्रालय परिसरमा विश्वकर्मा पूजा गर्दै। तस्बिर: मीन ठकुरी/रासस
आजका तस्बिरहरू, असोज १
तीजमा नाच्दै विदेशी महिला ।  तिजको दिन सोमबार पशुपतिनाथ मन्दिर परिसरमा तिजको गीतमा नाच्दै विदेशी महिला। तस्बिर: चन्द्रकला क्षेत्री/रासस
प्रतिक्रिया दिनुहोस्