आजका तस्बिर: असोज ६
आजका तस्बिर: असोज ६
क्यान ।  शनिबार भएको नेपाल क्रिकेट संघ (क्यान)को केन्द्रीय कार्यसमितिको चुनावबाट निर्वाचित नयाँ पदाधिकारी। तस्बिर: सेतोपाटी
आजका तस्बिर: असोज ६
चीन-नेपाल औपचारिक वार्ता ।  चीनको भ्रमणमा गएको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको प्रतिनिधि मण्डल र चिनियाँ राष्ट्रपति सी चिनफिङ नेतृत्वको प्रतिनिधि मण्डलबीच औपचारिक वार्ता। तस्बिर: प्रधानमन्त्रीको सचिवालय
आजका तस्बिर: असोज ६
पर्यटकीय धुलिखेल ।  पर्यटकीय एवम् सुन्दर काभ्रेको सदरमुकाम धुलिखेल। आन्तरिक एवम् बाह्य पर्यटकको आगमन बढ्न थालेको यहाँका होटल व्यवसायी बताउँछन्। तस्बिर: राजकुमार पराजुली/रासस
आजका तस्बिर: असोज ६
नेपालको पहिलो सं‌सद भवन ।  वर्षौंदेखि जीर्ण रहेको सिंहदरबारस्थित नेपालकै पहिलो संसद भवन। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: असोज ६
औपचारिक भेट ।  चीनको हाङझावमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र चिनियाँ राष्ट्रपति सी चिनफिङबीच औपचारिक भेट भएको छ। तस्बिर: प्रधानमन्त्रीको सचिवालय।
प्रतिक्रिया दिनुहोस्