आजका तस्बिर- कात्तिक ७
आजका तस्बिर- कात्तिक ७
चंगा उडाउँदै ।  तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक ७
पिङ खेल्दै ।  तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक ७
राष्ट्रपतिको टीका ।  राष्ट्रपति रामचन्द्र पौडेल भाउजू विष्णुमायाबाट टीका-प्रसाद ग्रहण गर्दै। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- कात्तिक ७
५५ फिटकाे रावण ।  दसैंकाे अवसरमा महाेत्तरी जिल्लाकाे मठिहानीमा मंगलबार रावण वधका तयार पारिएको मूर्ति। तस्बिरः रासस
आजका तस्बिर- कात्तिक ७
रोटेपिङमा चचहुई ।  गोरखा बारपाकको सुलिकोट जराङ गाउँमा रोटेपिङ खेल्दै। तस्बिर नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्