आजका तस्बिर- कात्तिक १३
आजका तस्बिर- कात्तिक १३
'नो पार्किङ' मा नगरौं पार्क! ।  नो पार्किङमा पार्क गरिएको मोटरसाइकल/स्कुटर उठाएर बग्गीखानामा व्यवस्थापन गर्दै महानगर प्रहरी। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १३
धानबाली: ।  सुर्खेतको सिम्ता गाउँपालिका–६ जामुन्ने बजारमा लगाएको धानबाली। सिँचाइ सुविधा राम्रो भएकाले धान उत्पादन बढ्ने किसानहरूले बताएका छन्। तस्बिर: हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक १३
महासचिव गुटरेसलाई स्वागत गरिँदै ।  नेपाल भ्रमणका क्रममा सोमबार पोखरा आएका संयुक्त राष्ट्र संघका महासचिव एन्टेनियो गुटरेसलाई पोखरा विमानस्थलमा पञ्चेबाजाले स्वागत गरिँदै। तस्बिर: कृष्ण दवाडी/रासस
आजका तस्बिर- कात्तिक १३
ढकमक्क फुल्यो सयपत्री ।  दाङको घोराही उपमहानगरपालिका–१५ भरतपुरमा भाष्कर पंगेनी र दशरथ साउदले १५ कट्ठा जमिनमा व्यावसायिक रूपमा गरेको सयपत्री खेती। ढकमक्क फुलेको फूलले सौन्दर्य थपेको छ। तस्बिर: रञ्जिता अधिकारी/रासस
आजका तस्बिर- कात्तिक १३
सूर्यास्त ।  नगरकोटबाट कैद गरिएको सूर्यास्तको दृष्य। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्