आजका तस्बिर- कात्तिक १५
आजका तस्बिर- कात्तिक १५
एमाले चियापानमा प्रधानमन्त्री प्रचण्ड ।  नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' सँग हात मिलाउँदै अध्यक्ष केपी शर्मा ओली। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक १५
फर्किए राष्ट्र संघका महासचिव ।  नेपालको चार दिने भ्रमण सकेर संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेस फर्किएका छन्। महासचिव गुटेरेस त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट बुधबार बिहान अमेरिकाको न्युयोर्कका लागि प्रस्थान गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १५
नेपाल पर्वतारोहण संघले ५० औं स्थापना दिवस ।  नेपाल पर्वतारोहण संघको ५० औं स्थापना दिवसमा नाच्दै सहभागीहरू। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १५
नमस्कार! ।  नेकपा एमालेले आयोजना गरेको चियापान कार्यक्रममा एकअर्कालाई अभिवादन गरिँदै। तस्बिर: निशा भण्डारी/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्