आजका तस्बिर- कात्तिक १६
आजका तस्बिर- कात्तिक १६
परम्परागत पहिरनमा थारू युवती ।  नवलपरासी(बर्दघाट सुस्तापूर्व)को हुप्सेकोट गाउँपालिकामा मौलिक पहिरनमा सजिएका थारू समुदायका युवतीहरू। तस्बिर : विष्णुप्रसाद गौडेल/रासस
आजका तस्बिर- कात्तिक १६
हिमाल-पहाड-तराई ।  चितवनको भरतपुर महानगरपालिका २८ गोलाघाटबाट देखिएको हिमाल,पहाड र तराईको भूभाग। तस्बिरः कृष्ण आचार्य /रासस
आजका तस्बिर- कात्तिक १६
धौलागिरि हिमाल ।  म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ पुनहिलबाट देखिएको धौलागिरि हिमाल । पुनहिलबाट धौलागिरि, अन्नपूर्ण रेञ्चका हिमशृङखलाको दृष्यावलोकन गर्न सकिन्छ। तस्बिर: सन्तोष गौतम/रासस
आजका तस्बिर- कात्तिक १६
मकैको झुत्ता ।  कास्कीको माछापुच्छ्रे गाउपालिका-६ अस्थामका स्थानीयले घरमा राखेको मकैको झुत्ता। तस्बिर: हरिप्रसाद बास्तोला/रासस
आजका तस्बिर- कात्तिक १६
सेरीगाउँ ।  रूकुम पश्चिमको मुसीकोट नगरपालिका–५ स्थित सेरीगाउँ। तस्बिरः बलबहादुर ओली/रासस
प्रतिक्रिया दिनुहोस्