आजका तस्बिर- कात्तिक १९
आजका तस्बिर- कात्तिक १९
सामूहिक अन्त्येष्टि ।  जाजरकोट भूकम्पमा ज्यान गुमाएका नलगाड च्युरी गाउँका १३ जनाको सामुहिक दाहसंस्कार। तस्बिरः दिपकजंग शाही/सेतोपाटी
आजका तस्बिर- कात्तिक १९
कीर्तिपुरमा क्रिकेट क्रेज ।  टी-२० विश्वकप एसिया छनोटको फाइनलमा नेपाल र ओमानबीचको खेल हेर्न उपस्थित भएका दर्शकहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- कात्तिक १९
फूल टिप्ने चटारो ।  भक्तपुरको गुन्डुमा तिहारका लागि मखमली फूल टिप्दै एक महिला। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १९
तिहारका लागि असर्फी ।  राष्ट्र बैंकले तिहारको लागि सुनका असर्फी र चाँदीका सिक्काको बिक्री गर्न सुरू गरेको छ। सिक्का किनेपछि एक युवती। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर- कात्तिक १९
त्रिपालमुनी भूकम्पपीडित ।  जाजरकोटको भेरी नगरपालिकाका-१ रावत गाउँमा भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बसेका स्थानीयहरु। तस्बिर : सुरेश आचार्य/रासस
आजका तस्बिर- कात्तिक १९
घारगाउँ ।  जाजरकोटको भेरी नगरपालिकाका-१ रावत गाउँमा भूकम्पले घर भत्किएपछि त्रिपालमुनि बसेका स्थानीयहरु। तस्बिर: सुरेश आचार्य/रासस
आजका तस्बिर- कात्तिक १९
हिमश्रृंखला ।  पोखरा महानगरपालिका—११ काहुँडाँडाबाट आइतबार बिहान सूर्योदयसँगै देखिएको हिमश्रृङ्खला । तस्बिर ःकृष्ण दवाडी÷रासस
आजका तस्बिर- कात्तिक १९
खुल्ला आकाशमुनी रात कटाउँदै नागरिक ।  गत शुक्रबार राति गएको भूकम्पले घर क्षति पु¥याएपछि भेरी नगरपालिका–३, थाप्लेमा पाल टाँगेर खुल्ला आकाशमुनी रात कटाइरहेका स्थानीयवासी । तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- कात्तिक १९
हुस्सुले ढाकेको रुकुम चौरजहारी र आसपास क्षेत्र ।  जाजरकोटको सदरमुकाम खलङ्गाबाट आइतबार बिहान देखिएको हुस्सुले ढाकेको रुकुम चौरजहारी र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य÷रासस
प्रतिक्रिया दिनुहोस्