आजका तस्बिर- कात्तिक २२
आजका तस्बिर- कात्तिक २२
मुक्तिनाथ मन्दिर ।  ललितपुर गोदावरी नगरपालिका–१ ढुङ्गासाँगस्थित मुक्तिनाथ मन्दिर।तस्बिर: अर्चना झा/रासस
आजका तस्बिर- कात्तिक २२
विद्युतीय पाइप बिछ्याइँदै ।  कास्कीको पोखरा महानगरपालिका–१० बुद्धचोकमा विद्युतीय तार भूमिगत गर्न पाइप बिछ्याउँदै मजदुर। नेपाल विद्युत् प्राधिकरणले पोखराको मुख्य सहरी क्षेत्रमा तार भूमिगतको काम सुरू गरेको छ। तस्बिर:रामबहादुर थापा/रासस
आजका तस्बिर- कात्तिक २२
थबाङ गाउँ ।  रोल्पाको थबाङ गाउँपालिका-१ र २ स्थित थबाङ गाउँ। तस्वीर: कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- कात्तिक २२
ढुङ्गेधारा ।  ललितपुरको पाटन दरबार (पाटन दरबार संग्रहालय) भित्र राजा सिद्धिनरसिंह मल्लद्वारा विसं १६७६ मा निर्माण गरिएको ढुङ्गेधारा। तस्बिर: अर्चना झा/रासस
प्रतिक्रिया दिनुहोस्