आजका तस्बिर: कात्तिक २६
आजका तस्बिर: कात्तिक २६
तालिम प्राप्त कुकर ।  नेपाल प्रहरीको तालिमप्राप्त कुकुरलाई पुरस्कार दिँदै। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
आजका तस्बिर: कात्तिक २६
कुकुर पुजा गर्दै उपप्रधान एवं गृहमन्त्री ।  ललितपुरको चोभारस्थित स्नेहाज् केयरमा कुकुर पुजा गर्दै उपप्रधान एवं‌ गृहमन्त्री नारायणकाजी श्रेष्ठ। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर: कात्तिक २६
कुकुर तिहार ।  कीर्तिपुरको नगाउँ दोबाटोमा ५८ वर्षया सुमित्रा श्रेष्ठ कुकुर पुजा पछि ७ र ६ वर्षको चिन्कु र पिन्कीसँग फोटो खिचाउँदै। तस्बिरः नारायण महर्जन/सेतोपाटी
आजका तस्बिर: कात्तिक २६
भृकुटीभण्डपमा बिक्री गर्न राखिएको माला ।  तिहारका लागि काठमाडौं महानगरपालिकाले तोकेको स्थल भृकुटीमण्डपमा बिक्रीका लागि राखिएको फूल तथा माला। तस्बिर: हरिराम भेटुवाल/रासस
आजका तस्बिर: कात्तिक २६
लक्ष्मीप्रसाद देवकोटाको शालिकमा माल्यार्पण ।  महाकवि लक्ष्मीप्रसाद देवकोटाको ११५ औं जन्मजयन्तीका अवसरमा आज सङ्खुवासभाको खादबारी–१ स्थित कोटगाउँ टोलमा अवस्थित देवकोटाको शालिकमा माल्यार्पण गर्दै प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्की। तस्बिर: भविन कार्की/रासस
प्रतिक्रिया दिनुहोस्