आजका तस्बिर- मंसिर ४
आजका तस्बिर- मंसिर ४
काठमाडौं सहर ।  रविभवन हाइटबाट देखिएको काठमाडौं उपत्यकाको दृष्य। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ४
आहाराको खोजीमा आएको बकुल्लाको बथान ।  दाङको घोराही उपमहानगरपालिका–१७ कर्जाहीस्थित जलाशयमा आहाराको खोजीमा आएको बकुल्लाको बथान। तस्बिरः कुलदीप न्यौपाने/रासस
आजका तस्बिर- मंसिर ४
आहालमा खेलिरहेको गैंडा तस्बिर कैद गर्दै विदेशी पर्यटक ।  चितवन राष्ट्रिय निकुञ्ज भएर बग्ने राप्ती नदीको आहाल खेलिरहेको गैंडाको तस्बिर कैद गर्दै डुंगामा सवार विदेशी पर्यटकहरू। तस्विरः कृष्ण आचार्य/रासस
आजका तस्बिर- मंसिर ४
अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर काठमाडौंमा छठ पूजा ।  काठमाडौंको थापाथलीस्थित बागमती नदी किनारमा छठ पूजा गरिएको छ। आज अस्ताउँदो सूर्यलाई अर्घ्य दिएर थापाथलीमा छठ पूजा गरिएको हो। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर ४
पहाडमा बास खोज्दै पर्यटक ।  कास्कीको मादी गाउँपालिका–१ स्थित तीन हजार ८५० मिटर अग्लो कोरी पहाडमा पुगेका आन्तरिक पर्यटक गत शुक्रबार साँझपख बासको खोजीमा। कोरीमा सीमित होटल रहेकाले यहाँ आउने पर्यटकका लागि बासको राम्रो प्रबन्ध हुन सकेको छैन। तस्बिर: एकराज पाठक/रासस
प्रतिक्रिया दिनुहोस्