आजका तस्बिर- मंसिर २२
आजका तस्बिर- मंसिर २२
१४ किलो सुन बरामद ।  त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १४ किलो सुन बरामद गरिएको छ। ज्याकेट बनाएर लुकाएर ल्याइएको १४ किलो सुनसहित दुई जना पक्राउ परेका हुन्। तस्बिर: निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर २२
गाडी चढ्न लाइन लागेका यात्रुहरू ।  काठमाडौंको शान्तिवाटिकामा गाडी चढ्न लाइन लागेका यात्रुहरू। तस्बिरः निशा भण्डारी/सेतोपाटी
आजका तस्बिर- मंसिर २२
ढिमेगाउँ ।  परम्परागत घरहरूले सजिएको जाजरकोटको कुशे गाउँपालिका–५ ढिमेगाउँ। तस्बिरः हेमन्त केसी/रासस
आजका तस्बिर- मंसिर २२
शान्तिवाटिकाबाट हटाउन खोजेको भन्दै पीडितहरूको प्रदर्शन ।  शान्तिवाटिका पार्कबाट हटाउन खोजेको भन्दै त्यहाँ धर्ना दिइरहेका मिटरब्याज पीडित र अन्य विभिन्न घटनामा पीडितहरूले प्रदर्शन गरेका छन्। गत चैतदेखि शान्तिवाटिकामा बसेर आन्दोलनका कार्यक्रम गर्दै आइरहेको मिटरब्याज पीडितहरूले आफूलाई हटाउन खोजिएको भन्दै शुक्रबार बिहान आन्दोलन गरेका हुन्। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
प्रतिक्रिया दिनुहोस्