सामान बोकेर मालिकाधुरीतर्फ जाँदै भरिया ।   म्याग्दीको पर्यटकीयस्थल टोड्केबाट मालिकाधुरीतर्फ जाँदै गरेका पर्यटक र पर्यटकका सामान बोकेका भरिया। तस्बिर: कमल खत्री/रासस
                         
                                                                               
                                
                                
                                     
                                        रामीडाँडा गाउँ ।   बारेकोट गाउँपालिका–१ रामीडाँडास्थित गाउँ। तस्बिर: हेमन्त केसी/रासस
                         
                                                                               
                                
                                
                                     
                                        हिउँमा खेल्दै बालबालिका ।   मनाङ हिमपातपछि सेताम्य भएको चामे गाउँपालिका– १ तिमाङमाका बालबालिका हिउँमा खेल्दै गरेको दृश्य। तस्बिर: नवीन लामिछाने/रासस
                         
                                                                               
                                
                                
                                     
                                        बुद्धको मूर्ति ।   काठमाडौंको तारकेश्वर नगरपालिका–६ स्थित धर्मस्थलीमा रहेको बुद्धको प्रतिमा। तस्बिर: हरिराम भेटुवाल/रासस
                         
                                                                               
                                
                                
                                     
                                        सदरमुकाम घोराही बजार ।   ड्रोन क्यामराबाट खिचिएको दाङ जिल्लाको सदरमुकाम एवम् घोराही उपमहानगरपालिकाको केन्द्र घोराही बजार। तस्बिर: कुलदीप न्यौपाने/रासस