आजका तस्बिर- वैशाख १९
आजका तस्बिर- वैशाख १९
मार्तडी बजार ।  बाजुरा जिल्लाको सदरमुकाम बडीमालिका नगरपालिकास्थित मार्तडी बजार। पछिल्लो समय बजारमा घर निर्माणले तीव्रता पाएको छ। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख १९
खच्चडमार्फत् ढुवानी ।  बाजुरा जिल्लाको सदरमुकाम मार्तडीबाट धार्मिक तथा पर्यटकीय क्षेत्र त्रिवेणीतर्फ खाद्यान्न लगायतका सामग्री खच्चडलाई बोकाएर लगिँदै। यातायातको असुविधाका कारण यहाँका व्यवसायीहरू खच्चडको सहायताले सामान ढुवानी गर्न बाध्य छन्। तस्बिर: रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- वैशाख १९
त्रिपुरासुन्दरी मन्दिर ।  डोल्पाको त्रिपूरासुन्दरी नगरपालिका-१ त्रिपुराकोटस्थित धार्मिक तथा ऐतिहासिक महत्वको बाला त्रिपुरासुन्दरी भगवती मन्दिर। तस्बिर: कुलदीप न्यौपाने/रासस
प्रतिक्रिया दिनुहोस्