आजका तस्बिर- माघ १५
आजका तस्बिर- माघ १५
उद्घाटनपश्चात् अवलोकन ।  प्रधान सेनापति अशोकराज सिग्देल मङ्गलबार नेपाली सेनाद्वारा आयोजित फोटो तथा विशेष प्रदर्शनीको अवलोकन गर्दै। तस्बिरः रत्न श्रेष्ठ/रासस
आजका तस्बिर- माघ १५
किङ्गफिसर चरा ।  गौतमबुद्धको जन्मस्थल लुम्बिनीमा देखिएको सेतो कण्ठे माटीकोरे (ह्वाइट थ्रोटेड किङ्ग फिसर) चरा। यो चरा माछा समाउन सक्ने अद्भूत क्षमता भएकोले किङ्गफिसर चराको उपमा पाएको छ। तस्बिरः राधेश्याम विश्वकर्मा/रासस
आजका तस्बिर- माघ १५
कालिकोटको पडेक्षा ।  कालिकोटको पचलझरना गाउँपालिका ४ स्थित गाउँपालिकाको प्रशासकीय केन्द्र पडेक्षा र आसपासको क्षेत्र। तस्बिरः सुरेश आचार्य/रासस
आजका तस्बिर- माघ १५
मनमोहक बडिमालिका क्षेत्र ।  बाजुरास्थित धार्मिक तथा पर्यटकीयस्थल बडिमालिका मन्दिरसँगै रहेका हिउँले सेताम्मे देखिएका फाँटहरू। तस्बिर: सुशील भण्डारी/अछाम
प्रतिक्रिया दिनुहोस्