नवमी पूजा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीको नवौं दिन नवकन्याहरुको पूजा गरेका छन्। न्युज एजेन्सी नेपाल
डिलाशैनी मन्दिरमा लागेको मेला । शुक्लाफाँटा नगरपालिका–१२ कालागौँडीस्थित डिलाशैनी मन्दिरमा लागेको मेला। तस्बिरः राजेन्द्रप्रसाद पनेरू/रासस
सुनसान हुँदै काठमाडौं । दसैंसँगै काठमाडौं उपत्यका सुनसानझैं भएको छ। तस्बिरः नवीनबाबु गुरूङ/सेतोपाटी
पर्वतीय शृंखला । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ स्थित खिंगा गाउँबाट बुधबार दिउँसो देखिएको पर्वतीय शृंखला र आसपासका क्षेत्र। तस्बिरः सुशीलबाबु थकाली/रासस