पाल्पाको माँडी फाँट। । चारैतिर कुहिरोले ढाकिएको पहाडको बिचमा घाम लागेको पाल्पाको माँडी फाँट। तस्बिरः भगवती पाण्डे/सेतोपाटी
देउजनथोक गाउँ। । लमजुङ बेँसीसहर नगरपालिका–१० स्थित देउजनथोक गाउँ र यस वरपर देखिएको रमणीय दृश्य। तस्बिर: नवीनबाबु गुरुङ/सेतोपाटी
तीन दिनपछि उघ्रिएको काठमाडौं। । वर्षा रोकिएपछि आइतबार बिहानीपख काठमाडौंको आकाशमा बादल देखिए पनि उघ्रिएको काठमाडौं। तस्बिरः नेपाल फोटो लाइब्रेरी।