काठमाडौं शहर । आइतबार मध्याह्न कीर्तिपुरबाट देखिएको काठमाडौंको दृश्य। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।
आहा! त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला । एनपिएलको दोस्रो संस्करण सुरू हुन ८ दिन मात्र बाँकी छ। एनपिएलका लागि तयार गरिरहेको कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला। तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी।