झापा क्षेत्र नं. ५ को प्रारम्भिक मत परिणाम सार्वजनिक भएको छ ।
यो क्षेत्रमा पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओलीले ८ सय मतान्तरले अगाडि छन्।
प्राप्त पछिल्लो मत परिणाम अनुसार ओलीले १ हजार ९ सय ७९ मत ल्याउँदा कांग्रेस उम्मेदवार डा. खगेन्द्र अधिकारीले १ हजार १ सय ६६ मत प्राप्त गरेका छन् ।