धनकुटामा प्रतिनिधिसभातर्फ नेकपा एमालेका उम्मेदवार राजेन्द्रकुमार राईले अग्रता कायमै राखेका छन्।
जारी मतगणनामा राईले २ हजार २ सय २ मत प्राप्त गर्दा बहालवाला आपूर्ति मन्त्री तथा राप्रपा प्रजातान्त्रिकका उम्मेदवार सुनील थापाले १ हजार ५ सय ५७ मत ल्याएका छन्।