चितवनमा प्रचण्डसहित तीनवटै क्षेत्रमा वाम गठबन्धनका उम्मेद्वार अगाडि छन्।
चितवन क्षेत्र नं १ प्रतिनिधिसभासुरेन्द्र पाण्डे १४७४
राजेन्द्र वुर्लाकोटी १०३६
क्षेत्र नं २ प्रतिनिभिसभाकृष्णभक्त पोखरेल १४३३
शेषनाथ अधिकारी ६४८
क्षेत्र नं. ३ प्रतिनिधिसभा पुष्पकमल दहाल प्रचण्ड १५८८
विक्रम पाण्डे १२०६