मोरङको ६ वटा निर्वाचन क्षेत्र मध्ये ५ वटामा वामपन्थी गठबन्धनका उम्मेदवाहरुले अग्रता लिएका छन् भने एउटामा नेपाली कांग्रेसले अग्रता लिएको छ।
आज बिहान पौने ३ बजेसम्म सम्मको प्राप्त नतिजा अनुसार प्रतिनिधि सभाको ६ वटै निर्वाचन क्षेत्रमा वाम गठबन्धनका उम्मेदवारले अग्रता कायम राखेका हुन्।
कांग्रेसको गढको रुपमा हेरिएको निर्वाचन क्षेत्रमा समेत वामगठबन्धनका उम्मेदवार अगाडि छन्।
क्षेत्र नम्बर १ घनश्याम खतिवडा- २७९२४
डिकबहादुर लिम्बु- २३८०७
मोरङ क्षेत्र नम्बर २ मिनेन्द्र रिजालले- १६४४९
ऋषीकेश पोखरेल- १६३५५
मोरङ क्षेत्र नम्बर ३ भानुभक्त ढकाल- ३५८००
सुनीलकुमार शर्मा- ३४५५७
मोरङ क्षेत्र नम्बर ४ अमनलाल मोदी- १६२६५
महेश आचार्य- १४३९९
मोरङ क्षेत्र नम्बर ५ शिवकुमार मण्डल- १०३७५
अमृत अर्याल- ९३८०
राजकुमार यादव-८२६५
क्षेत्र नम्बर ६ लालबाबु पण्डित- ३०७१३
शेखर कोइराला- २८७९४