एकीकृत समाजवादीसँगको मिलनबारे एमालेमा दुई धार

प्रदीप ज्ञवाली भन्छन्- केही घटना बिर्सन सकिँदैन, युवराज ज्ञवाली भन्छन्- तीता कुरा बिर्सिएर एकता गरी एमालेलाई ठूलो दल बनाउनु पर्छ
सन्जिब बगाले

सन्जिब बगाले

काठमाडौं, पुस १७