प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अहिले संसदमा बोलिरहेका छन्।
प्रधानमन्त्री प्रचण्डले हालै भएको उनको भारत भ्रमणबारे प्रतिपक्षी दलका सांसदले उठाएका प्रश्नको जवाफ दिइरहेका छन्।
त्यसअघि प्रतिनिधि सभाको बैठक प्रारम्भ हुनेबित्तिकै नेकपा (एमाले)का सांसद योगेश भट्टराईले राष्ट्रपतिले प्रमाणीकरण गरेको नागरिकता विधेयक र प्रधानमन्त्रीले भारत भ्रमणका क्रममा दिएको अभिव्यक्तिबारे धारणा राखेका थिए।
तस्बिरहरू: