बझाङमा प्रदेश सभा क्षेत्र नम्बर १ को (१) मा एमालेका दमन भण्डारीले अग्रता कायम राखेका छन्।
उनले नेपाली कांग्रेसका उम्मेदवार अभिषेकबहादुर सिंहलाई दोब्बर मतले पछि पारेका छन्।
छबिसपाथिभेरा गाउँपालिकाको १ र २ वडामा मतगणना सकिँदा एमालेका दमन भण्डारी ७५७ मत पाएका छन्। भने कांग्रेसका सिंहले ३८० मत पाएका छन्।
भने यस्तै माओवादीका जनक बुढाले २२६ मत पाउँदा र नेकपा एकीकृत समाजवादीका दिलबहादुर सिंहले ११५ मत पाएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका किशोर खड्काले भने जम्मा ३ मत मात्रै पाएका छन्।