राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका कार्यकर्ताले प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकको पुत्ला जलाएका छन्।
आइतबार काठमाडौंको नारायणचौरमा भएको प्रदर्शनमा प्रहरीले अध्यक्ष कमल थापासहित नेताहरूलाई नियन्त्रणमा लिएको थियो। नियन्त्रणमा लिएर राखिएका थापासहितका नेताहरूलाई भेट्न पुगेका राप्रपाका सांसद दीपक सिंहलाई पनि प्रहरीले नियन्त्रणमा लिएको हो।
प्रहरीले नियन्त्रणमा लिएपछि नेताहरूको रिहाइको माग गर्दै काठमाडौंको कालोपुलमा आइतबार बेलुकी पुत्ला जलाएका हुन्।
उनीहरूले पुत्ला जलाएर विरोध प्रदर्शन गरेका हुन्।
तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी
-1748786207.jpeg)
-1748786206.jpeg)
-1748786206.jpeg)
-1748786205.jpeg)
-1748786205.jpeg)
-1748786205.jpeg)
-1748786205.jpeg)