प्रतिनिधि सभाको बैठकमा बजेट भाषण भएको १८औं दिनमा छलफल सुरू भएको छ।
आइतबार सभामुख देवराज घिमिरेले प्रतिपक्षी दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को विरोधबीच बैठक अघि बढाए।
रास्वपाका सांसदहरू बजेटको छलफल जारी रहँदा वेल घेराउ गरी छलफलमा छन्। राप्रपा सांसदहरूले भने विरोध स्वरूप बैठक नै बहिष्कार गरी हिँडिसकेका छन्।
यसबीच प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्र, सत्ता पक्ष नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय सांसदहरू उपस्थित छैनन्।
जसकारण संसदका सिटहरू खाली देखिएका छन्।
तस्बिर: नेपाल फोटो लाइब्रेरी
-ink-1749980456.jpeg)
-ink-1749980456.jpeg)
-ink-1749980455.jpeg)
-ink-1749980455.jpeg)
-ink-1749980454.jpeg)
-ink-1749980453.jpeg)
-ink-1749980453.jpeg)
-ink-1749980453.jpeg)
-ink-1749980452.jpeg)
-ink-1749980452.jpeg)
