पहलगाम आक्रमणमा संलग्न तीन जनालाई मारेको भारतको दाबी

मारिएकासँग पाकिस्तानी मतदाता परिचय पत्र भेटिएको भारतीय गृहमन्त्री अमित शाहको भनाइ