ह्वाइट हाउसमा युरोपेली नेताहरूसँग वार्तापछि ट्रम्पले भने- ७ वटा युद्ध रोकेँ

रिपोर्ट भन्छ- यसअघि दाबी गरेको ६ वटा द्वन्द्व पनि पूर्ण रूपमा समाधान भएको छैन