नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कमिटी बैठक जारी छ।
केन्द्रीय कमिटी बैठक बिहान ११ बजेबाट सुकेधारास्थित मिराकल पार्टी भेन्यूमा जारी रहेको उपाध्यक्ष एवम् प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले जानकारी दिए।
उनका अनुसार तीन दिनसम्म चल्ने बैठकमा वर्तमान परिस्थिति र हाम्रो दायित्व र विविध विषयमा छलफल हुनेछ।
यसैबीच केन्द्रीय कमिटी बैठक माओवादी केन्द्र लगायत समाजवादी मोर्चा घटक दलसँगको एकताबारे पनि छलफल हुनेछ।
माओवादी केन्द्र र एकीकृत समाजवादीबीच एकता करिब अन्तिम चरणमा पुगेको नेताहरूले बताएका छन्।
नेतृत्व टुंगो लागेको छ। नाम र चुनाव चिह्नबारे भने छलफल भइरहेको नेताहरूले बताएका छन्।
तस्बिरहरूः
-ink-1761729041.jpeg)
-ink-1761729041.jpeg)
-ink-1761729040.jpeg)
-ink-1761729037.jpeg)
-ink-1761729038.jpeg)
-ink-1761729035.jpeg)
-ink-1761729035.jpeg)
-ink-1761729033.jpeg)
-ink-1761729034.jpeg)
-ink-1761729033.jpeg)
-ink-1761729032.jpeg)
-ink-1761729031.jpeg)
-ink-1761729027.jpeg)
-ink-1761729027.jpeg)
-ink-1761729025.jpeg)
-ink-1761729020.jpeg)
-ink-1761729024.jpeg)
-ink-1761729024.jpeg)
-ink-1761729025.jpeg)
-ink-1761729020.jpeg)
-ink-1761729016.jpeg)
-ink-1761729016.jpeg)
-ink-1761729013.jpeg)
-ink-1761729013.jpeg)