नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले काठमाडौंमा जनप्रदर्शन गरेको छ।
बिहीबार मध्याह्न १२ बजे सुन्धाराबाट निकालिएको प्रदर्शन भृकुटीमण्डप पुगेर सभामा परिणत भएको छ।
जनसभालाई विप्लव लगायतका नेताहरूले सम्बोधन गर्नेछन्।
नेकपाबाट चिरन पुन समूहले विद्रोह गरी बुधबार माओवादी केन्द्रसहित १० वटा वाम घटकसँग एकीकरणबाट नेपाली कम्युनिस्ट पार्टी घोषणा गरेको छ।
जेनजी आन्दोलनपछि वाम एकताको पहल गरेका विप्लव भने बुधबारको एकतामा सहभागी भएनन्।
उनले निर्वाचनमा आयोगमा आफ्नो दल दर्ता गरेका छन्।
आयोगमा दल दर्ता गर्दा पार्टीको नाम भने कम्युनिस्ट पार्टी नेपाल राखिएको छ।
तस्बिरहरूः
-ink-1762417948.jpeg)
-ink-1762417948.jpeg)
-ink-1762417947.jpeg)
-ink-1762417947.jpeg)
-ink-1762417949.jpeg)
-ink-1762417951.jpeg)
-ink-1762417951.jpeg)
-ink-1762417952.jpeg)
-ink-1762417949.jpeg)
-ink-1762417953.jpeg)
-ink-1762417952.jpeg)
-ink-1762417954.jpeg)