नेपाली कम्युनिस्ट पार्टीले काठमाडौंमा जेनजी महोत्सव गरेको छ।
पार्टी निकट विद्यार्थी संगठन अनेरास्ववियू क्रान्तिकारीको आयोजनामा काठमाडौंमा जेनजी महोत्सव गरेको हो।
बुधबार राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रममा पार्टी संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित थिए।
संगठनका नेता कार्यकर्ता र जेनजी युवाहरू पनि महोत्सवमा सहभागी थिए।
तस्बिरहरूः
-ink-1765360347.jpeg)
-ink-1765360347.jpeg)
-ink-1765360345.jpeg)
-ink-1765360343.jpeg)
-ink-1765360344.jpeg)
-ink-1765360340.jpeg)
-ink-1765360339.jpeg)
-ink-1765360339.jpeg)
-ink-1765360346.jpeg)
-ink-1765360348.jpeg)