‘टिम सेतोपाटी’ देशभरका विभिन्न निर्वाचन क्षेत्रमा पुगेर त्यहाँबाट निर्वाचन क्षेत्रका विश्लेषण लेखिरहेको छ। प्रत्यक्ष मतदातालाई भेटेर पर्याप्त कुराकानी र सूचनाका आधारमा हामी विश्लेषण गरिरहेका छौ।
यसै क्रममा हामीले चितवन क्षेत्र नम्बर एकका मतदातसँग कुरा गरेर ‘एमालेका सुरेन्द्र पाण्डे ‘रेड जोन’ मा, कांग्रेस र राष्ट्रिय स्वतन्त्र पार्टीबीच प्रतिस्पर्धा’ यस समाचारलाई लिएर नेकपा एमालेका उम्मेदवार सुरेन्द्र पाण्डेको सचिवालयले खण्डन पठाएको छ।
हेर्नुहोस् सचिवालयले पठाएको खण्डन