वैदिक सनातन धर्मावलम्बीले आज निर्जला एकादशी मनाएका छन्।
आजको दिन तुलसी पुजा र मठमा तुलसीको दल (बीऊ) राखिन्छ।
आज राखिएको बीऊ एक महिनापछि आषाढ शुक्ल एकादशी अर्थात हरिशयनी एकादशीका दिन रोपिन्छ ।
निर्जला एकादशीसमेत भनिने भएकाले यस दिन पानी समेत नपिई व्रत गर्नाले चिताएको फल विश्वास छ।
तस्बिरहरूः