काठमाडौंको कलंकीस्थित भाटभटेनीमा आगलागी भएको छ।
शुक्रबार साँझ भाटभटेनी सुपरमार्केटको जेनेरेट राख्ने ठाउँमा आगलागी भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी नवराज अधिकारीले जानकारी दिए।
उनका अनुसार अहिले नियन्त्रणमा लिने प्रयास भइरहेको छ।
दमकलको सहयोगले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।