नेपाल प्रहरीका ४१ जना प्रहरी उपरीक्षक (एसपी) र १४३ जना प्रहरी नायब उपरीक्षक (डिएसपी)को सरूवा भएको छ।
प्रहरी महानिरीक्षक बसन्त कुँवरको सोमबारको निर्णयानुसार एसपी र डिएसपीहरूको सरूवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
सरूवा भएकाहरूलाई असोजदेखिको तलब भत्ता समेत हाल सरूवा भएको दरबन्दीबाट पाउने व्यवस्था गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
को कहाँ पुगे?