नेपालीहरूको चाड तिहार सुरू भएसँगै काठमाडौं उपत्यका झिलिमिलीले सजिएको छ।
तिहारमा झिलिमिली बत्ती, फूल लगाएर घर सजाउने गरिन्छ।
घरमात्रै नभएर व्यापारिक मल, पसल, सडक आदि पनि झिलिमिली बत्तीले सजिएका छन्।
रातको समयमा यी बत्तीले सहरलाई थप आकर्षित बनाउने गरेको छ। यसबेला काठमाडौं उपत्यका वरिपरिका डाँडाहरूबाट हेर्दा काठमाडौं सुन्दर देखिएको छ।
तस्बिरहरू: