जेब्रा क्रसिङ पैदल यात्रुका लागि सडक काट्न अत्यावश्यक चिह्न वा संकेत हो, जहाँबाट पैदल यात्रुले सुरक्षित रूपमा सडक वरपर गर्ने गर्छन्।
तर काठमाडौंको हकमा भने सडकमा जेब्रा क्रसिङ नै मेटिएका छन्।
जोखिम मोलेर यात्रुहरूले सडक पार गर्नुपर्ने अवस्था छ।
काठमाडौंका प्रमुख पर्यटकीय स्थल ठमेल, प्रमुख व्यापारी केन्द्र नयाँ सडक, दरबारमार्ग र रत्नपार्क क्षेत्रका सडकहरू अहिले जेब्रा क्रसिङविहीन जस्तै भएका छन्।
कोरिएका जेब्रा क्रसिङहरू मेटिएका छन्।
तस्बिरहरू:
-1731498068.jpg)
-1731498069.jpg)
-1731498069.jpg)
-1731498067.jpg)
-1731498067.jpg)
-1731498068.jpg)
-1731498066.jpg)
-1731498065.jpg)
-1731498066.jpg)
-1731498068.jpg)
-1731498067.jpg)
सबै तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।