यौनिक तथा लैंगिक अल्पसंख्यकहरूले गाइजात्रा मनाएका छन्।
आइतबार योनिक तथा लैंगिक अल्पसंख्यक समुदायको छाता संस्था ब्लु डायमन्ड सोसाइटीले काठमाडौंको नारायणचौरमा गाइजात्रा कार्यक्रम राखेको थियो।
नारायणचौरबाट निकालिएको गाईजात्रा बसन्तपुरसम्म पुगेको थियो।
यो वर्षभरि दिवंगत भएका ब्लु डायमन्ड सोसाइटीका सदस्यहरूको सम्झनामा गाईजात्रा गरिएको हो।
संस्थाले यसपालि २२औं गाईजात्रा गरेको हो।
तस्बिरहरूः
-ink-1754818479.jpeg)
-ink-1754818479.jpeg)
-ink-1754818478.jpeg)
-ink-1754818477.jpeg)
-ink-1754818477.jpeg)
-ink-1754818476.jpeg)
-ink-1754818476.jpeg)
-ink-1754818475.jpeg)
-ink-1754818475.jpeg)
-ink-1754818473.jpeg)
-ink-1754818474.jpeg)
-ink-1754818474.jpeg)
-ink-1754818472.jpeg)
-ink-1754818474.jpeg)
-ink-1754818478.jpeg)