भारतको सर्वोच्च अदालतका प्रधान न्यायाधीश भुषण रामकृष्ण गवई नेपाल भ्रमणमा आएका छन् ।
बिहीबार अपराह्न ४ बजे इन्डियन एयरलाइन्सको फ्लाइटमार्फत उनी काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन्।
उनलाई सर्वोच्च अदालतका न्यायाधीश सपना मल्ल प्रधानले स्वागत गरिन्।
तस्बिरहरूः-1756995877.jpg)

-1756995879.jpg)
-1756995878.jpg)
-1756995880.jpg)
-1756995877.jpg)
-1756995879.jpg)
-1756995878.jpg)