तिहार सुरू भइसकेको छ।
काठमाडौंका भित्री बजार छिर्ने हो भने तिहार सुरू भइसकेको प्रत्यक्ष अनुभव लिन सकिन्छ।
असन र इन्द्रचोकमा किनमेल गर्न जानेहरूको थेगिनसक्नुको भिड छ।
गल्ली गल्लीका पसलहरूमा ग्राहकको भिड छ।
असन, इन्द्रचोक, न्युरोड क्षेत्र अरूबेला पनि ब्यस्त हुने बजार नै हो। यद्यपि चाडवाडको बेलामा यी क्षेत्रहरूमा मानिसहरूको भिड अत्यधिक हुन्छ।
होलसेलमा सामान किन्न आउनेदेखि व्यक्तिगत प्रयोजनका लागि सामान किन्न प्रायः यही क्षेत्रमा मानिसहरू आउँछन्।
व्यापारीहरूले विशेष गरेर भाइटीकाको दिन आवश्यक पर्ने भाइ मसला, मखमली फूलको माला, ओखर, सप्तरंगी टीका, दीयोलगायत सामग्री बिक्रीका लागि राखेका छन्।
तस्बिरहरूः
-ink-1760852601.jpeg)
-ink-1760852602.jpeg)
-ink-1760852602.jpeg)
-ink-1760852602.jpeg)
-ink-1760852604.jpeg)
-ink-1760852604.jpeg)
-ink-1760852603.jpeg)
-ink-1760852603.jpeg)
-ink-1760852605.jpeg)
-ink-1760852606.jpeg)
-ink-1760852606.jpeg)
-ink-1760852607.jpeg)
-ink-1760852607.jpeg)
-ink-1760852608.jpeg)
-ink-1760852608.jpeg)
-ink-1760852607.jpeg)
-ink-1760852606.jpeg)
-ink-1760852605.jpeg)
-ink-1760852602.jpeg)
-ink-1760852601.jpeg)